मिस अपेक्षा, मिसेस सुनिता

काठमाडौं । दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस बिउटिफ़ुल नेपाल २०१७ र मिसेस बिउटिफ़ुल नेपाल २०१७ को दोस्रो र पहिलो संस्करणको उपाधी अपेक्षा ढुंगाना र सुनिता कर्माचार्यले जित्न सफल भएका छन। बुधबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अपेक्षा ढुंगानाले १९ जना प्रतिस्पर्धीलाई … Continue reading मिस अपेक्षा, मिसेस सुनिता